पन्चेबाजामा दोहोरी गाउन थालेपछि दानको ओइरो Butwal Deusi Vailo Program kala Ghar Sindhuli
Deusi Vailo Presents By Kala Ghar Sindhuli
मेची महाकाली सांस्कृतिक जागरण अभियान किन ?
( प्रतिनिधीमुलक ढंगबाट ७७ जिल्लामा पाइला टेकी माटो छोएर संकल्प गर्दै सास्कृतिक कार्यक्रम सहित परिकल्पना गरिएको योजना सुनाउन अनि आवश्यक सुझाव लिनको लागि ।
( प्रस्तुत योजना सम्पन्न सिमित व्यक्ति संघ संस्थालाई श्रेय मात्र नभएर कला घर निमार्णमा सँगै सिंगो नेपालीहरुको सहभागिता छ भन्ने विश्वमा सन्देश दिनको लागि । थप जानकारीको लागि 9864075978