MENU

Fun & Interesting

पूर्व जन्म बाटै लिएर आइने पाँच कुरा||five things from past life

Nitai Das Sapkota 52,079 lượt xem 2 years ago
Video Not Working? Fix It Now

कृपया भिडियोको कुनै पनि अंश अन्यत्र रिअप्लोड नगरिदिनुहोला 🙏 साथै 📢हाम्रा अरु उत्कृष्ट सुमधुर नेपाली भजनहरु सुन्नका लागी तलका लिंकमा click गर्नुहोला 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️ https://youtu.be/f_eEcI59jV0 https://youtu.be/3q6lczrws6Y https://youtu.be/fPr-4sg4TXM https://youtu.be/KA8U5aFQCls https://youtu.be/svDA2QOVj7I https://youtu.be/SCrCdEKPIA0 https://youtu.be/4wQ43A9g7LY https://youtu.be/Aj7J190aiaE https://youtu.be/ynPZ284_LeI https://youtu.be/4_mnezuQXJU https://youtu.be/ljCi3BKiZlY https://youtu.be/j5rEnQD7_qE https://youtu.be/utGRMO2hvCc https://youtu.be/s2bPt_4BMgU https://youtu.be/KxO9lfi5bXY https://youtu.be/b0E_Gj0YQRU https://youtu.be/18GvywHeBsI

हाम्रो यस युटुब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला 👉️https://www.youtube.com/channel/UCHt0O8g3yNL9aoLzsJXMhZg

यदी हजुरहरुलाई हामीसङ्ग कुनै पनि आध्यात्मिक प्रश्न सोध्नु छ भने कृपया तलको facebook page मा गएर message पठाउन सक्नुहुन्छ ।
👇️👇️👇️👇️👇️👇️👇️👇️
www.facebook.com/bhajan Nepal
यदी हाम्रो यस भक्ति अभियानबाट हजुर प्रभावित हुनुहुन्छ भने हामी अगाडि बढ्न मद्दत गर्न सक्नुहुन्छ । Everest bank Account number - branch-golfutar ac name-Nirmal Sapkota 02800501210674 Esewa Id -9849120570 Name -Nirmal Sapkota

मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत , कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।

Curated by Team Logical Krishna and Bhajan Nepal For More Such Videos Visit Our Channel. ►Follow us on Instagram: https://www.instagram.com/tvlogicalkrishna ►Like Us On Facebook: https://www.facebook.com/logicalkrishna ►subscribe us on Our youtube-https://www.youtube.com/tv logical krishna

#reincarnation

Comment