Panchanga 04 । Suryodaya Grhalaghav | सुर्योदय, दिनमान (ग्रह लाघव) | पञ्चाङ्ग निर्माण प्रकृया 4
आजको श्रृंखलामा ग्रह लाघवका आधारमा सुर्योदय, सुर्यास्त, दिनमान, रात्रीमान कसरि साधन गरिन्छ उदाहरण सहित जान्ने छौ, यो श्रृंखलामा हामीले चर का आधारमा मात्र साधन गरेका छौ। बेलान्तर, भुजान्तर आदि अन्य साधन गरेर सुर्योदय आदिलाई सुक्ष्म रुपमा शुद्धि गर्न सकिने छ।
#panchanga #panchangam #grahalaghav #astrotantra #astrology