GUEST: vikashananda
(9856087929)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS: Bipu Collection (9843175755)
भिडियो भित्र :
प्रियजन नमस्कार ,
थाहापाइहाल्नुभयो कि संसार बदल्नु छ सुरु आफैबाट गरौं भन्ने दर्शन मार्फत् समभावी चेतमा आधारित समाज बनाउने अभियानमा रहनुभएको धेरै धेरैका गुरु विकासानन्द ज्यु आजको सम्यक् संवादको एक विशेष श्रृखलामा हुनुहुन्छ ।
मनोक्रान्तिका अर्थात् मनमा क्रान्ति ल्याउने सोचका साथ जसले मान्छेहरुलाई सामान्य देखि कठोरसम्मका खालखालको साधनामा मार्फत् स्वयंलाई भेटाउने अभियान संचालन गर्नुभयो र आज उहाँ तिनै रुपान्तरित साधकहरुको आध्यात्मिक गुरु विकासानन्द हुनुभयो ।
त्यसैले यतिमात्र भन्छु यो पड्काष्टमा अध्यात्म के हो? यसले कसरी सामान्य मान्छेलाई उसको असामान्य शक्तिमा पु¥याउँछ ? जन्मेपछि स्तनपान गराइनुपर्ने बेला सालनाल सहित फालिएको एउटा बच्चा कतै हुर्किएर आफै प्रतिको घृणाले डाकु बन्ने योजनाबाट के उत्पेरणा हुँदा, संसार बदल्ने अभियानमा आइपुग्छ ? र हजारौं हजार सन्तानलाई अध्यात्मको स्तनपान गराउने उचाइ लिन्छ ? भन्ने जिज्ञासालाई पनि आध्यात्मिक कोणबाट हेरेका छौं हामीले यस पड्काष्टमा ।
त्यसैले हजुरहरुलाई एउटा अनुरोध छ कि, अभाव, कठिनाइ, दुख, घृणा, बाट गुमेको, हिन भएको, हारेको जस्तो महसुस गरिरहनुभएको छ भने त्यस्ता धेरै कठिनाइभरी जीवनबाट उठेर हजारै हजारको जीवन परिर्वतनको संवाहक बनेको एक वेवारिसे बाललको आध्यात्मिक उचाइको यात्रा सुन्न समय छुट्याउनुस् र जीवनलाई हेर्ने एउटा विहंगम दृष्टि तयार गर्नुस् ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 http://www.facebook.com/Binuebhi
►🐦 http://www.twitter.com/Binuebhi
►📸 http://instagram.com/Binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)