MENU

Fun & Interesting

केही पनि धर्म निरपेक्ष हुँदैन #podcast With Binu pokhrel, ft.Chaitanya Krishna #Eps37 #samyaksamvad

Binu Pokhrel 79,700 lượt xem 6 months ago
Video Not Working? Fix It Now

GUEST: Chaitanya Krishna
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS : Bipu Collection
(Mobile–9843175755)

भिडियो भित्र :

प्रियजन नमस्कार

आज तपाईंहरुसँग हामी यस्तो पड्काष्ट साझा गर्न गइरहेका छौं । जहाँ धर्म के हो ? अनि अध्यात्म के हो ? के धर्म समुहले बोक्न सक्छ ? संसकृति र धर्ममा के अन्तर छ? खासमा संसारभर भएका यि युद्ध राजनैतिक हुन् या धार्मिक ? जस्ता प्रश्नको जवाफ छ ।

किनकि आज हामीसँग सम्यक् संवादमा हुनुहुन्छ युवा सन्त चैतन्य कृष्ण । जो समाजको भावि अवस्थितीको एक दृष्टा र धर्म, संस्कृतिको समन्वयबाट कसरी समाज अघि बढ्न सक्छ भनेर यो पुस्तालाई उनैको भाषामा बुझउन सक्ने प्रष्ट वक्ता पनि हुनुहुन्छ । त्यसैले भन्छु सम दृष्टिका प्रवचन चैतन्य कृष्ण धर्ममा भावि पुस्ता जोड्न बाटो हो ।
जो धर्म समुहले बोक्ने कुरा होइन । समुहको अभियान हुन्छ । अभियानले नैतिकता बढाउन सक्छ धार्मिकता होइन । किनकि धर्म मान्छेको अन्तस्करणका जन्मने कुरा हो । समुहमा त अभियान हुन्छ । दोस्रोलाई नराम्रो नदेखाइ अभियान बन्दैन । त्यसैले अरुलाई नराम्रो देखाउने या शत्रु तयार गर्ने कृत्य धार्मिक कृत्य होइनन् भन्ने दृष्टि दिन सक्नुहुन्छ ।
यत्ति भने
आज जहाँबाट संसार हेर्दैछौं त्यो सोचको दायरा फराक बनाएर चेतनाको अर्को तलो थप्न चाहानुहुन्छ भने गएर पड्काष्ट सुन्नुस् र अध्यारो महसुस भैरहेको जीवनमा प्रकाश पु¥याउनुस् ।


Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍 http://www.facebook.com/Binuebhi
►🐦 http://www.twitter.com/Binuebhi
►📸 http://instagram.com/Binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Comment