MENU

Fun & Interesting

Lok Katha

Lok Katha

यो च्यानलमा हजुरहरुले बिशेष गरी नेपाली लोककथाहरु तथा दन्त्यकथाहरुको साथै विश्वभरिका लोककथा सुन्न सक्नु हुन्छ।

यहाँ प्रस्तुत हुने कथाहरु बिभिन्न लेखक तथा सङ्कलकहरुले प्रकासित गर्नु भएका किताबहरु, नेपाली पाठ्यपुस्तकका किताबहरु, र मैले सुने जानेका कथाहरु हुन।

लोककथाहरुको स्वरुप सबै ठाउँमा एउटै नहुन पनि सक्छ। कथा सुनौने ब्यक्ती, श्रोव्ता, समुदय, समय तथा परिस्तिथी अनुसार एउटै कथाको स्वरुपमा पनि फरक पर्न जान्छ। तेसैले प्रस्तुत कथा लाई तेसै अनुसार बुझी दिनु हुन आग्रह गर्दछु।

रोचक लोक कथाहरुको लागी यो च्यानललाई Subscribe गर्न नबिर्सेंनु होला ।

यदी कथा मन पर्‍यो भने like, share र comment पनि गरिदिनु हुन अनुरोध गर्दछु । 🙏

✅ Facebook: www.facebook.com/Lok-Katha-103567179086462