MENU

Fun & Interesting

शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली

Video Not Working? Fix It Now

[आत्मिक संसारमा सबै अधर्म कार्य गर्न उक्साउने
शत्रु दियाबलसद्वारा छरिएका सामाहरू के-के हुन् ?]
युद्धमा असंख्य निर्दोष मानिसहरू मारिँदा संसारका मानिसहरू एकदमै क्रोधित भएजस्तै,
येशूज्यूका आत्मिक सन्तानहरूको रगत बगाउने गराएको शैतानसँग उहाँ एकदमै क्रोधित हुनुभयो ।
उहाँले सामा र गहूँको दृष्टान्तद्वारा उहाँको पहिचान थाहा दिनुभएर, सन्तानहरूलाई
आइतबारको सेवा, क्रिसमस जस्ता अधर्म कुराहरूद्वारा बहकिनुहुँदैन भनेर सिकाउनुभयो ।

[आन साङ होङज्यू र माता परमेश्वरले थाहा दिनुभएको
शत्रुले गरेको कार्य र त्यसको परिणाम]
शैतानद्वारा संसारमा छरिएका सामाहरू नै
आइतबारको सेवा, क्रिसमस, क्रूसको श्रद्धा जस्ता
सूर्य देवतालाई पुज्ने कार्यहरू हुन्, र ती कार्यहरूले
नरकको दण्ड भोग्ने गराउँछ ।
बाइबलको शिक्षाअनुसार, परमेश्वरको मण्डलीका सन्तहरूले
शबाथ-दिन, निस्तार-चाड लगायतका परमेश्वरका
आज्ञाहरू पालन गर्छन् ।

मत्ती ७:२१
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै
स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने
मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”

प्रकाश १३:६-८
परमेश्वरको विरूद्धमा निन्दा गर्न ...
र पृथ्वीमा वास गर्ने सबैले त्यस पशुको पूजा गर्नेछन्,
अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका
थुमाका जीवनको पुस्तकमा लेखिएको छैन ।


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment