MENU

Fun & Interesting

#201ध्यान : समाधिका आठ चरणहरू, र त्यसले मनमष्तिष्कमा पार्ने प्रभाव र रूपान्तरणका बारेमा जानकारी

Radiant Spirituality with Surya Ananda 494 lượt xem 1 month ago
Video Not Working? Fix It Now

@Dr.Suryananda प्राचिनतम ध्यान भावनाबिधिहरू, जुन गाेपनीय ज्ञानका रूपमा शास्ताश्रावक या गुरूशिष्य परम्पराकाे अधिनमा रहेर मात्र प्रयाेग र साधनारत रहनुपर्ने बाैद्व ध्यान साधना बिधिहरूका बारेमा केही जानकारी मिलाेस भन्ने अभिप्रायले जानेर नै सरलरूपमा भन्दा पनि थाेरै क्लिष्ट वा बुझ्न गार्हाे पारेर धर्म निभाउने प्रयास गरिएकाे छ । #meditation #nirvana #buddha #innepali #mindfulness #meditationtechniques

Comment