MENU

Fun & Interesting

graha spastha | सुर्य देखि केतु सम्म सबै ग्रह स्पष्ट । चलित कुण्डली निर्माण #freejyotish

Free Jyotish 3,197 lượt xem 2 years ago
Video Not Working? Fix It Now

आजको श्रृंखलामा हामी सूर्य देखि केतु सम्मका नव ग्रह हरु मध्य चन्द्रमा बाहेकका बाँकि आठ ग्रहहरु नै स्पष्ट गर्न जान्ने छौ। चन्द्रमा स्पष्ट अघिल्लो श्रृखलामा नै गरिसकेका छौ । पञ्चाङ्गको सहायताले पंक्ति ग्रह स्पष्ट ग्रहका आधारमा चालन निकालेर सरल गणीतिय पद्धतिको अनुशरण गरेर छिटै निकाल्ने विधि प्रस्तुत गरेका छौ। कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नु होला?

#AstroTantra #imrameshwor #kundali #astrology #freejyotish

Comment