【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[खराब आदतले मनलाई भ्रष्ट तुल्याएर अन्त्यमा विनाशमा पुऱ्याउँछ]
परमेश्वरको वचनमा अनाज्ञाकारी हुने खराब आदतका कारण
पूरै घर-परिवार नष्ट भएको शाऊल राजा, होप्नी र पीनहासको अवस्थाद्वारा
हामीले शिक्षा लिनुपर्छ, अनि खराब आदतलाई फालेर सधैँ परमेश्वरको वचनमा
आज्ञाकारी हुने असल आदत बसाल्नुपर्छ ।
[हामीले, शमूएल र दाऊदले जस्तै परमेश्वरको भय राख्ने स्वभाव लिएमा आशिष् पाउँछौं]
परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरले थाहा दिनुभएको स्वर्ग जान योग्य बनाउने
असल स्वभाव, संसारलाई बचाउने जीवनको वचन सुनाउने असल स्वभाव लिएर,
वर्तमान युगमा मुक्तिदाताको रूपमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरको भय राख्दछन् ।
[यर्मिया २२:२१]
तँ सुरक्षित हुँदा मैले तँलाई चेताउनी दिएँ, तर तैंले भनिस्,
‘म सुन्नेछैनँ!’ युवावस्थादेखि नै तेरो चाल यस्तै भएको छ,
तैंले मेरो आज्ञापालन गरेको छैनस् ।
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com