【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[आफ्नै धार्मिकता प्रकट गर्नेहरू स्वर्ग जान सक्दैनन्]
परमेश्वरले इस्राएलीहरूलाई उजाड-स्थानमा ४० वर्षसम्म डोऱ्याउनुहुँदा,
उनीहरूलाई यरीहो सहरमाथि विजय हासिल गराएर कनान देशमा डोऱ्याउनुहुँदा पनि
करारको सन्दूकलाई सधैँ अगिअगि राखेर त्यसको पछिपछि हिँड्न लगाउनुभयो ।
[पवित्र आत्माको युगमा करारको सन्दूकको वास्तविकताको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वर]
परमेश्वरको मण्डलीका सन्तहरूले इस्राएलीहरूको विगतको इतिहासबाट
शिक्षा लिँदै, आफ्नो व्यक्तिगत सोचाइलाई होइनकि करारको सन्दूकको
वास्तविकताको रूपमा आउनुभएका एलोहिम परमेश्वरको शिक्षालाई पछ्याउँदै
विश्वासको जीवनमा विजय हासिल गरेर स्वर्ग प्रवेश गर्ने आशा लिँदछन् ।
[प्रकाश १४:१-४]
“अनि मैले हेरें, र सियोन डाँडामा थुमा खडा हुनुभएको मैले देखें । …
तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए ।
थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन् ।
परमेश्वर र थुमाको निम्ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट
यिनीहरू मोल तिरी छुटाइएका थिए ।”
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com