【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
[मानिसको मृत्युपछि, गरेको कामअनुसार जाने स्वर्ग वा नरक]
परमेश्वरले धनी मानिस र लाजरसको दृष्टान्त अनि यूहन्ना र दानिएलको दर्शनद्वारा,
दुष्ट काम गर्नेहरूले इन्साफ पाएर अनन्त पीडा र दण्ड पाउने ठाउँ नै नरक हो भन्ने कुरा
थाहा दिनुहुँदै, नरक कदापि नजानको निम्ति अधर्म कामहरू सबै त्याग्नुपर्छ भनेर
व्यग्रतापूर्वक अनुरोध गर्नुभएको छ ।
[नरक जाने मानिसहरूलाई स्वर्ग डोऱ्याउनुहुने पवित्र आत्माको युगका परमेश्वर]
मानव-जातिलाई मृत्यु र पीडा नभएको केवल खुशी र आनन्द मात्र पोखिने
स्वर्ग डोऱ्याउनको निम्ति आन साङ होङज्यू र माता परमेश्वर स्वयम् यस पृथ्वीमा आउनुभयो ।
परमेश्वरको मण्डलीले स्वर्ग-राज्यको सुसमाचार, नयाँ करारको बारेमा तनमनले प्रचार गरिरहेको छ ।
[मर्कूस ९:४७-४९]
“यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ ।
दुई आँखा भएर नरकमा फालिनुभन्दा त एक आँखा भएर
परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो । … ”
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com