MENU

Fun & Interesting

परमेश्वरलाई हेर्ने विश्वास 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ 】

World Mission Society Church of God 26,363 lượt xem 5 years ago
Video Not Working? Fix It Now

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

[स्वर्ग जान योग्यको पूर्ण विश्वासचाहिँ परमेश्वरलाई मात्र हेर्ने विश्वास हो]
येशूज्यूले ४० दिन उपवास बस्नुभएपछि दियाबलसले परीक्षा गरेको कुराले
दियाबलसले ल्याउने सांसारिक प्रलोभनमा पर्दा परमेश्वरबाट टाढिन पुगिन्छ भने,
परमेश्वरलाई मात्र महिमा दिँदा मुक्ति पाउन सकिन्छ भन्ने कुरा जानकारी दिएको छ ।

[विश्वासको केन्द्रमा परमेश्वरलाई बाहेक अन्य कुरालाई राख्यौं भने सङ्कट आइपर्नेछ]
परमेश्वरलाई नहेरेका हेरोद राजा र बेलसजर राजाले विनाश भोगेको अवस्थाचाहिँ
वर्तमान युगमा हामीले आन साङ होङज्यू र माता परमेश्वरलाई महसुस गरेर
विश्वास गर्नु कति महत्त्वपूर्ण छ भन्नेबारे एक गहन शिक्षा हो ।

[प्रकाश १९:६-७]
“हल्लेलूयाह ! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्‌ले राज्य गर्नुहुन्छ ।
हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! ”


〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Comment