MENU

Fun & Interesting

[Short 4.1 Version] संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

World Mission Society Church of God Intro 12,746 lượt xem 4 months ago
Video Not Working? Fix It Now

विश्वका १७५ वटा राष्ट्रहरूमा ७,५०० वटा परमेश्वरको मण्डली स्थापना भएको छ ।

परमेश्वरको मण्डलीले विश्वभरिका मानिसहरूलाई एउटै परिवारको रूपमा ग्रहण गरी हिमालयदेखि अमेजोन वर्षावन र अलास्कासम्म, विश्वको कुना-कुनामा मण्डलीहरू स्थापना गरेर परमेश्वरको प्रेम बाँडिरहेको छ ।

“परमेश्वरको मण्डलीचाहिँ मानव-जातिले प्रतीक्षा गरिरहेको मण्डली हो ।
येशूज्यूले स्थापना गर्नुभएर पत्रुस र पावलजस्ता प्रेरितहरूले जस्ताको तस्तै पालन गरेको नयाँ करारलाई पछ्याउने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो ।
वान्डिले, वकिल

“मैले परमेश्वरको मण्डलीलाई हेरेर धेरै कुराहरू सिक्ने मौका पाएँ ।
कसरी घरमा र समाजमा सधैँ शान्ति कायम गर्न सकिन्छ भन्ने विषयमा उनीहरूलाई धेरै कुरा थाहा छ ।”
सिउहान, संयुक्त राष्ट्र संघको DGACMका निजी सहायक

“हामी पूर्ण परिवारका सदस्यहरू हौं ।
हाम्रो स्वर्गीय परिवरमा पिता-माता हुनुहुन्छ ।
यहीँ कुराले परमेश्वरको मण्डलीलाई विशेष बनाउँछ ।
परमेश्वरको मण्डली जीवित छ ।”
माइकल किङ्ग, सिभिल इञ्जिनियर

#परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #परमेश्वरकोमण्डली #आनसाङहोङ #मातापरमेश्वर #स्वर्गीयामाता #परिचयात्मकभिडियो

[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

Comment