MENU

Fun & Interesting

परमेश्वरको पक्षमा रहने गराइदिनुहोस् | परमेश्वरको मण्डली

Video Not Working? Fix It Now

[मुक्तिको निम्ति र विजयी जीवन जिउनको निम्ति
हामीले कसरी प्रार्थना गर्नुपर्छ होला ?]
अमेरिकी गृहयुद्धको समयमा अब्राहाम लिङ्कनले
सेनाहरूलाई सिकाएको कुराजस्तै हामीले पनि “मेरो पक्षमा
रहिदिनुहोस्” भनेर परमेश्वरलाई प्रार्थना गऱ्यौं भने
हामी सही मार्गमा छौं कि गलत मार्गमा छौं भन्ने कुरा
जान्न सक्दैनौं । तसर्थ मुक्ति पाउनको निम्ति
हामीले “सधैँ परमेश्वरको पक्षमा रहने गराइदिनुहोस्” भनेर
प्रार्थना गर्न अत्यावश्यक छ ।

[परमेश्वरको पक्षमा रहनेहरूलाई
सधैँ विजय र ठूलो महिमा दिइन्छ]
८५० जना झूटा अगमवक्ताहरूको सामना गरेका एलिया,
सुनको मूर्तिलाई दण्डवत् नगरेका दानिएलका तीन साथीहरू,
विश्वासको पुर्खा बनेका अब्राहाम, धार्मिकताका उत्तराधिकारी
कहलिएका नोआ, यी व्यक्तिहरू सधैँ परमेश्वरको पक्षमा
रहेका थिए । योजस्तै पवित्र आत्माको युगमा
आन साङ होङ परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने
परमेश्वरको मण्डलीका सन्तहरू पनि विश्वासको मार्गमा आइपर्ने
सबै अवस्थाहरूमा परमेश्वरको पक्षमा रहनको निम्ति प्रार्थना गर्दछन् ।

यसकारण तिमीहरू प्रिय बालकहरूझैँ
परमेश्वरको देखासिकी गर्नेहरू होओ ।
तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि
हामीहरूसँग प्रेम गर्नुभयो, ...
[एफिसी ५:१-२]


[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne

Comment