MENU

Fun & Interesting

खाएकै कुराले बाँच्छौं र खाएकै कुराले मर्छौं, परमेश्वरको मण्डलीको निस्तार-चाड

World Mission Society Church of God 49,516 lượt xem 7 years ago
Video Not Working? Fix It Now

【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

परमेश्वरले पहिलो मानिस आदम र हव्वालाई
“असल र खराबको ज्ञान दिने रूखको फल नखानू ।
खायौ भने मर्नेछौ” भन्नुभयो । तर आदम र हव्वाले
सर्पको छलमा परेर निषेधित फल खाए ।
परिणामस्वरूप तिनीहरू अदनको बगैँचाबाट निकालिए र मर्न पुगे ।

जीवनको फलको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगत,
निस्तार-चाडमार्फत दिनुभएको
निस्तार-चाडमा, येशूज्यूले नयाँ करार घोषणा गर्नुभयो,
जसद्वारा हामीले उहाँको देह र रगत खाएर अनन्त जीवन पाउन सक्छौं ।
येशूज्यू स्वयम्‌ले उहाँ नै अदनको बगैँचाको
जीवनको फल हुनुहुन्छ भन्ने कुरा प्रकट गरिदिनुभयो ।

यति महत्त्वपूर्ण निस्तार-चाड ई.सं. ३२५मा रद्द भयो र
१,६०० वर्षसम्मको लामो समयसम्म निस्तार-चाड मनाइएन ।
तर वर्तमान समयमा निस्तार-चाड पुनर्स्थापना भएर
जीवनको फलतर्फको बाटो पुनः खोलिएको छ ।

अगमवाणीअनुसार दोस्रो आगमनका येशूज्यूको रूपमा आउनुभएका
आन साङ होङज्यूले लामो समयसम्म राखिएको
जीवनको फलतर्फको बाटो खोलिदिनुभयो ।

यशैया २५:६-९
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति
मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य ... लाउनुहुनेछ ...
उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ... त्यस दिन
तिनीहरूले भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ...

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com

Comment