[बाइबलको इतिहास : विश्वाससाथ कार्य गर्दा सक्रिय भएको
परमेश्वरको ईश्वरीय हात]
नोआले जहाज बनाउँदा, मोशाले लाल समुद्रलाई दुई भाग गर्दा,
गिदोन मिद्यानविरुद्ध युद्ध गर्न जाँदा, र योसेफ मिश्रको अधिपति बन्दा
तिनीहरू सबैले कष्ट भोगे । यद्यपि त्यहाँ परमेश्वरको वचन
पालन गर्नेहरूलाई ठूलो आशिष् दिनको निम्ति
परमेश्वरको आश्चर्यजनक ईश्वरीय हात रहेको थियो ।
[आदिदेखि अन्तसम्मको जान्नुहुने परमेश्वरले
वर्तमान युगमा राख्नुभएको ईश्वरीय हात]
वर्तमान युगमा पवित्र आत्मा आन साङ होङज्यू र दुलही हुनुभएकी
माता परमेश्वर यस पृथ्वीमा आउनुभएको छ, र सियोनमा डोऱ्याइएका
परमेश्वरको मण्डलीका सन्तहरूले सारा संसारमा गएर सुसमाचार प्रचार
गरिरहेका छन् । यी सबै, पवित्र आत्माको युगमा मानव-जातिको
मुक्तिको निम्ति परमेश्वरले बर्साउनुभएको ईश्वरीय हातका कार्यहरू हुन् ।
उत्पत्ति ४५:५-८
“तिमीहरूले मलाई बेचेकोमा अब दु:ख नमान । आफैमाथि रीस पनि नगर,
किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अगि
यहाँ पठाउनुभएको हो । यसैले मलाई यहाँ पठाउने व्यक्ति
तिमीहरू होइनौ, तर परमेश्वर ...”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne